२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोवल आइएमई बैंकको डिजिटल बैंकिङ कार्यक्रम



अ+ अ-

काठमाडौं I ग्लोवल आइएमई बैंकले बिद्यार्थीहरुलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजनागरी विद्यार्थीहरुलाई डिजिटल तथा मोवाइल बैंकिङ सम्बन्धि जानकारी दिने उदेश्यले बैंकले वित्तीयसाक्षरता अन्तर्गत डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम गरेको हो । 

ग्लोवल आइएमई बैंकअनामनगर शाखाका प्रमुख नितेश रिजालले भविष्यका बैंकका ग्राहक विद्यार्थीहरु नै भएकोविद्यार्थीहरुलाई डिजिटल बैंकिङ सम्बन्धि जानकारी दिएको बताउनु भयो । उहाँले बैंकलेनेपाल भरीका शाखाहरुबाट वित्तीय साक्षरता अभियान नै सञ्चालन गरिहेको बताउनु भयो ।यस्तो कार्यक्रमले डिजिटल बैंकिङ सबैले प्रयोग गर्ने बनाउन सकिने बताउनु भयो ।

उहाँलेभन्नुभयो,‘बैंकले डिजिटल बैंकिङ सबैको पहँुचमा पु-याउने उदेश्यले साता वटैप्रदेशमा यो अभियान चलाएको छ । प्रदेशहरुमा कार्यक्रम गरिसकिएको छ । काठमाडौंउपत्यकामा भने  थोरै मात्रै बाँकी रहेको छ।बैंकले विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिएको छ । किनकी भोलीको दिनमा बैंकिङकारोबार गर्ने, खाता खोल्ने, डिजिटल बैंकिङ कारोबार गर्ने उनीहरु नै भएकालेप्राथमिकता दिएको हो ।

नेपालमा डिजिटल बैंकिङ सम्बन्धि जानकारी दिने गरी सातैप्रदेशमा अधियान चलाउने पहिलो बैंक ग्लोवल रहेको छ ।’बाइट… नितेश रिजाल,अनामनगर शाखाप्रमुखबैंकले डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रम सातैप्रदेशमा अभियान कै रुपमा सञ्चालन गरेको छ ।