१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुर-१ मा रास्वपाका गौतम फराकिलो मतान्तरले विजयी



अ+ अ-

नवलपुर। नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।

नेकपा एमालेका भगीरथ सापकोटा ९ हजार १३१ मतसहित तेस्रो स्थानमा चित्त बुझाएका छन् ।