१५ श्रावण २०८३, शुक्रबार
,
Latest
फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकमा रास्वपाको अग्रता



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म पाँच लाख ७९ हजार ३१० मत गणना हुँदा रास्वपाले तीन लाख १० हजार ४७६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ९४ हजार २०८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७६ हजार ५९ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४२७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ हजार ५०५, श्रम संस्कृति पार्टीले १२ हजार तीन, राष्ट्रिय परिवर्तन पार्टीले आठ हजार १०४, नेपाल मजदुर किसान पार्टीले दुई हजार २२५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई हजार २५७, प्राप्त गरेका छन् । रासस