९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला निर्वाचन अपडेटः कांग्रेसका जोशीको अग्रता कायमै



अ+ अ-

काठमाडाैँ । दार्चुलामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम छ । हालसम्म ब्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, शैल्यशिखर नगरपालिका तथा महाकाली नगरपालिकाको वडा नम्बर १, ३ र ४ को मतगणना सम्पन्न भएको छ ।

सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका धर्मानन्द जोशीले आठ हजार १३ मत प्राप्त गर्दै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेशसिंह ठगुन्नाले सात हजार ५२१ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशसिंह सामन्तले दुई हजार ९११ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ६४० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए।