१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रतिबेदन माथी समुहगत छलफलका लागि २५ समूह निर्धारण



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत  बन्दसत्रमा अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्डले  पेश गर्नुभएको राजनीतिक प्रतिवेदन माथी समूहगत छलफल समूह तोकिएको छ ।  बिभिन्न २५ समूह बिभाजन गरी छलफल सुर भएको हो । राजनीतिक प्रतिवेदनको समूहगत छलफलको लागि टोली नेता र स्थान तोकिएको  छ ।  प्रतिवेदनमाथि भोलि दिनभर छलफल हुने र बुधबार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन )
२)सल्लाहकार परिषद  (प्रज्ञा भवन)

३)सल्लाहकार परिषद (प्रज्ञा भवन)
४)प्रदेश १ क (भानुभक्त हल प्रज्ञा)

५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)
६)प्रदेश २ क.(पारिजात हल प्रज्ञा )

७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)
८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)

९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)
१०)गण्डकी क.(पेरिसडांडा )

११)गण्डकी ख (पेरिसडांडा)
१२)प्रवास (पेरिसडांडा )

१३)कर्णाली क (ए वान पार्टी प्यालेस )
१४)कर्णाली ख।(ए वान पार्टी प्यालेस )

१५)सुदुपश्चिम क(ए वान पार्टी प्यालेस)
१६)सुदुपश्चिम ख (ए वान पार्टी प्यालेस)

१७)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१८)विभाग क(९क्वालिटी ब्याङ्क्विट)

१९)उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)
२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)

२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस)
२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)

२३)वागमती ख.(वानेश्वर ब्याङ्क्विट)
२४) आयोग (काठमाडौं ब्याङ्क्विट)

२५)जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)