९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–२ मा रास्वपाका कविन्द्रकाे अग्रता कायमै



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीको अग्रता कायमै छ ।

निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वालेका अनुसार एक हजार ३४० मत गणना हुँदा रास्वपाका बुर्लाकोटीले ७९१ मत प्राप्त गरेका हुन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका र लेखनाथ न्यौपानेले २२१, नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले १३७ र नेकपा (एमाले) का मिलन गुरुङले ७९ मत प्राप्त गरेका छन् ।