९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ–१ मा रास्वपाका खड्काको सुरुआती अग्रता



अ+ अ-

काठमाडाैँ । बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले सुरुआती अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार यहाँ दुई हजार २५५ मतगणना हुँदा खड्काले एक हजार १३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भीस श्रीसले ५२५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा (एमाले) का हिराबहादुर केसीले ३४६, राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले ९१ मत र राप्रपाका कल्याण विक्रम आचार्यले १४ मत प्राप्त गरेका छन्।