३ श्रावण २०८३, आईतवार
,
Latest
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सफल, मेसीलाई फाइनलमा कति गोल… बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा एमालेको सुरुआती अग्रता



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ ।

मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका हुन् ।

यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भन्डारीले २३, चकिया(जाँतो) चिन्हका निसान राईले १५ मत प्राप्त गरेका छन् । यहाँ तीन स्वतन्त्र र १४ दलका सहित १७ उम्मेदवार रहेका छन् ।