९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–२ मा लामिछानेको अग्रता कायम, ६ हजार ७ सय मतसहित रास्वपा अगाडि



अ+ अ-

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले ६ हजार ७ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसले २ हजार २ सय २२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २ हजार ३ सय २९ मत ल्याएको छ।

यस्तै तारा चुनाव चिन्हका उम्मेदवारले १ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्।