९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत परिवर्तनको पक्षमा: रञ्जु दर्शना



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित रास्वपा उम्मेदवार रञ्जु दर्शनाले आफ्नो बिजयी देशको र परिवर्तनको पक्षमा भएको जनाउनु भएको छ ।

आजै छोराको न्वारान कार्यमा व्यस्त रहनु भएकी रञ्जुले सामाजिक संञ्जालमा लेख्नुभएको छ हामीलाई घन्टि चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

उहाँले लेख्नुभएको छ

यो विजय देशको। परिवर्तन पक्षको।

काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टि चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाता प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन। 

हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं। यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु।

करिब ११स्३० बजे। हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है।




भर्खरै