१६ श्रावण २०८३, शनिबार
,
Latest
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके क्षेत्र नं. १ मा रास्वपाको अग्रता



अ+ अ-

रूपन्देही। बाँके निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी छ।

प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अग्रता लिएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ।

हालसम्म २ हजार ८ सय ७७ मत गणना हुँदा रास्वपाका सुरेश थारुले १ हजार ४ सय ७३ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

त्यसैगरी, रुख चुनाव चिन्हका नारायण प्रसाद गौडेलले ६ सय ५३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने नेकपा एमालेका सूर्य प्रसाद ढकालले ३ सय ९ मत ल्याएका छन् । यस्तै नेकपाका नरेन्द्र पाण्डेले १ सय ८३ मत प्राप्त गरेका छन् ।