१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ल्होसारका रौनक



अ+ अ-

अमेरिकामा रहेका गुरुङ समुदायले हर्षोल्लास पुर्वक ल्होसार मनाएका छन् । गुरुङ समुदायले आयोजना गरेको ल्होसार कार्यक्रममा देखिएका बेजोड प्रस्तुतिहरुले सबैको मन लोभ्याएको थियो भने नेपाली कला र संस्कृती जहाँ पुगेपनि जिवन्त रहन्छ भन्ने बेजोड प्रमाण थियो । तस्बिरहरु प्रेम बानियाको फेसबुकबाट…

(फिचर फोटो)