१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण बर्षको पूर्वसन्धामा चिनियाँ राजदूतको फोटोसुट (तस्विरसहित)



अ+ अ-

काठमाडौं । बुधबारबाट नेपाल भ्रमण बर्ष २०२० सुरु हुँदैछ । नेपाल भ्रमण बर्षलाई सफल बनाउन चिनियाँ राजदूत होउ यान्कीले फेटोसुट गरेकी छिन् ।
काठमाडौंका विभिन्न मन्दिरमा राजदूत यान्कीले फोटोसुट गरेकी छिन् । रातो डेसमा सजिएकी यान्की निकै सुन्दर देखिएकी छिन् ।

उनले केही तस्विर आफ्नो ट्विटर अकाउन्टमा समेत शेयर गरेकी छिन् ।