१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मन्दिरहरुमा फोटोसुटमा व्यस्त राजदूत यान्की (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बुधवारबाट नेपाल भ्रमण बर्ष २०२० सुरु भएको छ । नेपाल भ्रमण बर्षलाई सफल बनाउन चिनियाँ राजदूत होउ यान्कीले पनि नेपालको शुन्दरतालाई सबैमाझ देखाउनलाई नेपाली भुमीमै आई फेटोसुट गरेकी छिन् । काठमाडौंका विभिन्न मन्दिरहरुमा चीनको राजदूत यान्कीले घुम्दै फिर्दै रमणिय तस्विरहरु खिचेकी छिन् । रातो र फिक्का निलो ड्रेसमा सजिएकी यान्की निकै सुन्दर देखिएकी छिन् ।

उनले केही तस्विर आफ्नो ट्विटर अकाउन्टमा समेत शेयर गरेकी छिन् । उनको यी तस्विरहरुले पक्कै पनि आगन्तुक पर्यटकहरुलाई लोभ्याउने छन् र नेपाल भ्रमण वर्ष सफल पार्न मद्दत पुग्ने छ ।

(फोटो फिचर)