२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडी चलाउदा अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने



अ+ अ-

काठमाडौं । सार्वजनिक सवारीसाधन चलाउदा अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने भएको छ । चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटना भएका कारण यो नियम लागू गर्न लागिएको हो ।

‘गाडी चलाउँदा चप्पल चिप्लिएर पनि दुर्घटना भएको पायौँ, त्यस्तै चप्पलको फित्ता ब्रेक र एक्सिलेटरमा अड्किएर पनि दुर्घटना हुने रहेछ। यस्तो दुर्घटना हटाउन हामीले यो निणर्य गरेका हौँ’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालहमालले भने।

‘यात्रुको ज्यानको सुरक्षाको लागि हो भने हामी यो नियम मान्न तयार छौँ, तर सार्वजनिक यातायात मात्र दुर्घटना हुने होइन। निजी गाडी चलाउनेको हकमा पनि यो नियम लागू गर्नु पर्छ,’ सिटौलाले भने।