काठमाडौं। नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । नेकपा (जनवादी)का नेताहरु २०६२ सालमा माओवादीबाट बाहिरिएका थिए । जनवादी पार्टी नेतृत्व देवेन्द्रसिंह महताले गरेका छन् ।
© 2023