२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्थानको अध्यक्षमा अधिकारी, महाप्रबन्धकमा राई



अ+ अ-

काठमाडौं । गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले साँस्कृतिक संस्थानको अध्यक्ष र महाप्रबन्धक नियुक्त गरेको छ। सरकारले संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारी र महाप्रबन्धक पदमा ताप्लेजुङका अशोककुमार राईलाई नियुक्त गरेको हो।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उनीहरूलाई चार वर्षका लागि नियुक्त गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।