२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री ओली समक्ष कर प्रणाली सुधार गर्न माग



अ+ अ-

काठमाडाैँ ।  झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन् ।

शनिवार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयबासी तथा व्यवसायीहरुलाई करप्रणालीलाई सेवाग्राहीमैत्री बनाई एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।

एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नविकरण तथा कर भुक्तानीका लागि अनेकौ कार्यालय धाउँदा स्वदेशमानै उद्यमी बन्न निरुत्साही हुनु परेको उनीहरूको भनाइ छ ।

झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजंघा टोलका मतदाताहरुसँग समेत भेटघाट गरेका छन् । हाल आफ्‌नै निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटमा सक्रिय रहेका छन्।




भर्खरै