१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्ब १० लाख रूपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब १० करोड रूपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

कुल लगानी मध्ये राष्ट्र बैंकले २०२६ फेब्रअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनको लागि मुद्दती निक्षेपका रुपमा लिन चाहेको रकम २०८२३ फागुन १३ गतेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ करोड रूपैयाँ, विकास बैंकमा १६ करोड ५० लाख रूपैयाँ र वित्त कम्पनीमा ५ करोड ५० लाख रूपैयाँ मुद्दती निक्षेपको रुपमा राख्न लागेको हो ।