१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर करण केसी र वर्षा बस्नेतले गरे विवाह



अ+ अ-

काठमाडौँ । क्रिकेटर करण केसी र मनोरञ्जन पत्रकार वर्षा बस्नेतले लगनगाँठो कसेका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका करण र वर्षाले फागुन ८ गते भारतको चण्डीगढमा विवाह गरेका हुन् ।

पत्रकार बस्नेतले नयाँ यात्राको खुसी साट्दै आफ्नो विवाहको तस्बिर फेसबुकमा सेयर गरेकी छन् ।

यो जोडीले केही दिनअघि मात्रै ईंगेजमेन्ट गरेका थिए ।