१० मंसिर २०८१, सोमबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमण: पूर्वप्रधानमन्त्री ,पूर्वपरराष्ट्रमन्त्री सहित बिज्ञसंग सुझाब लिदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मुल्य फेरी उकालो लाग्यो, आज कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा मंगलबार ओरालो लागेका सुनको मुल्य फेरी उकालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७५ हजार ५ सय रुपैयाँमा कारोबार सुन बुधबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी तोलाको ९२० रुपैयाँमा कारोबार भइरहेको छ। सुन चाँदी महासंघका अनुसार इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ लगातार बढेको हो।