१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रतिवेदनमा राम कार्कीद्वारा पूरक प्रस्ताव पेश (पूर्णपाठसहित)



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा नेता पार्थ राम कार्कीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका छन् ।

नेता कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउन नहुने उल्लेख गरेका छन् । 

यस्तै, दलाल पूँजीवाद समाप्त गरेर राष्ट्रिय पूँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको उनको पूरक प्रस्तावमा उल्लेख गरेका छन् उत्पीडित हिस्साको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वाङ्गीण विकास हुन नसक्ने उनको दाबी छ । कार्कीले केही पुरक, केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव राखेका छन्।

हेरौँ पूर्णपाठः