११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीबाट ओर्लीएर वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बा ३ च ११०३ नम्बरको जीपका चालक पारस बम रहेका छन् ।

बमले महाराजगञ्जको सडकमा हिँडिरहेका वृद्धलाई जीपबाट ओर्लेर कुटपिट गरेका थिए ।

सामाजिक संञ्जालका प्रयोकर्ताहरुले नेपाल प्रहरीलाई मेन्सन गर्दे उक्त भिडियो पोष्ट गरेपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिको खोजी गरेको थियो । सोही क्रममा प्रहरीले बालुवाटारबाट जीप चालक बमलई पक्राउ गरेको हो ।