१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दे र लक्ष्मी नगदसहित सम्मानित



अ+ अ-

शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आफ्नो बार्सिक साधारणसभा कार्यक्रम मा साग का दोहोरो स्वर्ण पदक बिजेता मन्दे काजी श्रेष्ठ तथा साग का रजत पदक बिजेता भारोत्तोलन खेलाडी लक्ष्मी बन लाई नगद रु २५००० तथा १०००० बात प्रमुख अतिथि ललितपुर महानगरपालिका का प्रमुख चिरिबाबु महर्जन ज्यु बात सम्मान पत्र तथा सहकारी का अध्यक्ष केदारनाथ शर्मा ज्यु बात खाता ओदाई सम्मान गरे ।

खेल को लागि सधैं सहयोग का साथ आगाडी बध्ने सस्था का अध्यक्ष ज्यु ले बताए ।