२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दे र लक्ष्मी नगदसहित सम्मानित



अ+ अ-

शिखरदिप बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आफ्नो बार्सिक साधारणसभा कार्यक्रम मा साग का दोहोरो स्वर्ण पदक बिजेता मन्दे काजी श्रेष्ठ तथा साग का रजत पदक बिजेता भारोत्तोलन खेलाडी लक्ष्मी बन लाई नगद रु २५००० तथा १०००० बात प्रमुख अतिथि ललितपुर महानगरपालिका का प्रमुख चिरिबाबु महर्जन ज्यु बात सम्मान पत्र तथा सहकारी का अध्यक्ष केदारनाथ शर्मा ज्यु बात खाता ओदाई सम्मान गरे ।

खेल को लागि सधैं सहयोग का साथ आगाडी बध्ने सस्था का अध्यक्ष ज्यु ले बताए ।