१९ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी



अ+ अ-

इटहरी । नेपाली सेना स्थापना दिवसका अवसरमा यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।

मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिका झल्कने तस्बिरका साथै विगतदेखि वर्तमानसम्मका राष्ट्रिय सैनिकका दुर्लभ तस्बिर समावेश गरिएका छन् ।

हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।