• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

भगवान बिष्णुका ६ वाणी, जसको कृपाले तपाइलाई बनाउन्छ करोडपति



काठमाडौं । शास्त्रमा भगवानको तिन स्वरूप ब्रह्मा, विष्णु र महेश भनिएको छ। ब्रह्माले संसारलाई उत्पन्न गरेका हुन् र विष्णुले पालन पोषण गर्छन र महेशले शिवजी संहार गर्छन।

विष्णुको शाब्दिक अर्थ हो जो सबैमा व्याप्त हुन्छन् । बिष्णु पुराणको अनुसार भगवान बिष्णुको कृपाले कुनै पनि कंगाल व्यक्ति धनवान बन्नसक्छ।

बिष्णुसँग जोडिएका ६ बिशेष कुरा

१. भगवान बिष्णुको चतुर्भुज स्वरूप (चार हात भएको) सबैभन्दा धेरै प्रसिद्ध छ। यो स्वरूपको पुजा धेरै मानिसले गर्छन्।

२. भगवानको दुई हातमा गधा र चक्रको स्वरुपमा सजाय दिने हतियार छ। अरु दुई हातमा शंख र कमल छ जुन पुरस्कार दिनको लागी हो।

३. बिष्णुजी शेषनागमा बिस्राम गर्छन। उनको रंग बादल जस्तो श्याम बर्णको छ। बिष्णु लक्ष्मीको पति हुन्।

४. विष्णुलाई संसारको पालन पोषण गर्ने देवता मानिन्छ। संसारमा जव जव बिनाश गर्ने शक्ति बढ्छ तब भगवान बिष्णु अवतार लिएर त्यसको बिनाश गर्छन। यो कारणले गर्दा पनि भगवान बिष्णु भगवानहरुको स्वामी हुन्।

५. भगवान बिष्णुको परिवारमा उनकी पत्नी लक्ष्मी, शेषनाग, र गरुड छन्।

६. यी हुन् भगवान बिष्णुको प्रशिद्ध अवतार, मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, पर्शुराम, श्रीराम, श्रीकृष्ण, बुद्ध, कल्की।

भगवान बिष्णुका ६ वाणी, जसको कृपाले तपाइलाई बनाउन्छ करोडपति