२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः रौतहटमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु



अ+ अ-

रौतहट । जिल्लाको चन्द्रपुर–गौर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् ।  

गढीमाई नगरपालिका गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटिया टोलमा जन्ती लिएर गएको भारतीय गाडी बिआर शून्य ५ पिए ६९५३  नम्बरको रातो स्कारपियोे फर्किने क्रममा दुर्घटनामा परेको थियो । जीपमा सवार अन्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

तस्बिर सौजन्यः अब्दुल समद