५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु



अ+ अ-

रौतहट । रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।

रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी ४ वर्षीय छोरी अल्फा खातुनको मृत्यु भएको हो ।

खातुनको उपचारको क्रममा मृत्यु भएको रौतहट प्रहरीका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए । रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको उक्त गाडिले बालिकालाई बाटोमा खेलिरहेका बेला ठक्कर दिएको थियो । यद्यपी, गाडीमा उम्मेदवार भने सवार थिएनन् ।

ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेका छन् । चालको खोजिकार्य भईरहेको डीएसपी बस्यालले बताए ।




भर्खरै