१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा एक यूवती माथी सामुहिक बलात्कार



symbolic photo
अ+ अ-

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा एक यूवती माथी सामुहिक बलात्कार भएको छ । ९ जना युवाहरूले नया बसपार्कको एक गेष्ट हाउसमा ती युवतीलार्य बलत्कार गरेको प्रहरीले जनाउको छ ।  

बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । सुर्खेतघर भइ पुष १२ गते काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई मुगुका युवराज बडुवाल, हिक्मत नेपाली लगायतका व्यक्तिले बलत्कार गरेका थिए ।

यसैगरी बलात्कारमा संलग्न आरोपमा मुगुका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद भने फरार रहेका छन् ।