३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित हुन्छ, सर्त जरुरी छैन: देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संसद्बाट ‘एमसीसी’ पारित हुने दाबी गरेका छन् । ‘प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ, प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ,’ राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा पूर्वमन्त्रीसमेत रहेका पौडेलले भने, ‘नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदान चलिरहेकाले ती कार्यक्रम संसद्बाट पारित नभएका पनि छन् ।’

‘एमसीसी कम्प्याक्ट’बारे आफूहरूले गहन अध्ययन तथा अनुसन्धान गरेरै बोलेको पनि पौडेलले स्पष्ट पारे । कांग्रेस नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेदवारी दिएका सापकोटाले ‘कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने’ सुझाव दिए ।

राष्ट्रिय जनमोर्चा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले सभामुखका लागि नेकपाले योग्य उम्मेदवार बनाएको जिकिर गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) अध्यक्ष पशुपति शमशेर जबराले एमसीसीबारे अहिल्यै राष्ट्रिय रूपमा चर्चा तथा परिचर्चा भएको सुनाए । नेपालले राष्ट्रिय स्वार्थ र हित केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।




भर्खरै