१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य निरन्तर बढ्दो, तोलाको तीन लाख नौ हजार पुग्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

अघिल्लो दिनको तुलनामा सोमबार सुन प्रतितोला पाँच हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाला सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भईरहेको छ । जुन हालसम्मकै उच्च कारोबार हो । आईतबार उक्त सुन प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आईतबारको तुलनामा आज चाँदी प्रतितोला दुई सय ८५ रुपैयाँले बढेर प्रतितोला छ हजार सात सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।