११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह जनकपुरधाम जानुहुने



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल राज्य लक्ष्मी शाह माघ १२ गते जनकपुरधाम जानुहुने भएको छ।

जनकपुरधाम भ्रमणका क्रममा उहाँहरूले ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।

शाह दम्पतीको भ्रमण धार्मिक प्रयोजनका लागि तय गरिएको जनाइएको छ। जानकी मन्दिर दर्शनपछि उहाँहरूले स्थानीय धर्मगुरु तथा सर्वसाधारणसँग पनि भेटघाट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

पूर्वराजा शाहको जनकपुरधाम भ्रमणलाई विशेष चासोका रूपमा हेरिएको छ।