१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा क्षेत्र नं ३ मा कांग्रेस नेता निधिको उम्मेदवारी दर्ता



????? ??????? ?? ?- ?????? ?????????? ????????? ???? ?????????? ????? ?????? ?????? ?????? (?????), ? ???: ????? ???????????? ????? ?????????? ???? ???????? ??????? ????????? ??????????????-? ????? ???????? ???????? ?????????? ????? ??????? ?? ? ??? ?????????? ????? ?????? ?????? ?????? ?????????? ????????? ?????????? ???? ? ?????? : ????? ?????/????
अ+ अ-

जनकपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव र समर्थकमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह रहनुभएको छ ।

नेता निधिले सङ्घीयताको संस्थागत विकास तथा विकासका थप काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । सोही क्षेत्रबाट नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनुभएको छ । रासस