१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

लिभरपुलको अविजित यात्रा जारी, साउथह्याम्प्टन पराजित

लिभरपुलको अविजित यात्रा जारी, साउथह्याम्प्टन पराजित
अ अ+ अ-

काठमाडौंः इङलिस प्रिमियर लिगको शनिबार राति खेलिएको खेलमा लिग लिडर लिभरपुलले साउथह्याम्प्टनलाई ४-० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित रहेको खेलमा दोस्रो हाफमा लिभरपुलले गोलको वर्षा नै गरेको थियो ।

Image

पहिलो गोल अलेक्स चेम्बरलिनले ४७औं मिनेटमा गरेका थिए । तर मोहम्मद सलाहले ७२ र ९० औं मिनेटमा २ गोल गरेका थिए भने हेन्डरसनले ६०औं मिनेटमा एक गोल गरेका थिए । यो जितसँगै लिभरपुलको २५ खेलबाट ७३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा लिभरपुलको अग्रता २२ अंक भएको छ । सिटीको ५१ र तेस्रो स्थानको लेस्टरको ४९ अंक छ ।

अन्य खेलहरु
लेस्टर – चेल्सी (२-२)
बर्नमाउथ – एस्टनभिल्ला (२-१)
न्यूक्यासल – नर्विच (0-0)
एभर्टन – वाटफोर्ड (३-२)
ब्राइटन – वेस्टह्याम (३-३)
सेफिल्ड युनाइटेड – क्रिस्टल प्यालेस (१-०)

Image