१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

भारतीय सिमा क्षेत्रमा सशस्त्रको बीओपी राख्न खोज्दा भारतले गर्यो अवरोध

भारतीय सिमा क्षेत्रमा सशस्त्रको बीओपी राख्न खोज्दा भारतले गर्यो अवरोध
अ अ+ अ-

वीरगञ्ज । सिराहाको भारतीय सीमा क्षेत्रमा नेपालको सीमा सुरक्षा पोस्ट राख्न भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । भारतीय सीमा क्षेत्र ठाडीमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।

सशस्त्र प्रहरीको महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी राजु अर्यालले बीओपी राख्न खोज्दा एसएसबीले अवरोध गरेको बताएका छन् । ‘हामीले पोस्ट स्थापना गर्र्न खोज्दा, उताबाट अब्जेक्सन गरेका छन् । हामीले नापीको टोली बोलाएका छौं । नापीले जे भन्छ, त्यही अनुसार अगाडि बढ्छौं’ उनले भने ।

यसअघि एसएसबीले सो ठाउँमा संरचना बनाउन खोज्दा सशस्त्र प्रहरीले उक्त भूमि नेपाली क्षेत्रमा पर्ने भन्दै अवरोध समेत गरेको थियो । अहिले सो क्षेत्रमा नेपालले बीओपी राख्न लाग्दा पुनः एसएसबीले अवरोध गरेको हो ।