काठमाडौँ । चर्चित र्यापर तथा रियालिटी शो रोडिजका निर्णायक आशिष राना लाहुरे कास्कीबाट पक्राउ परेका छन् । लाहुरेलाई ब्राउन सुगर कारोबार गरेको आरोपमा बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।
उनि संगै अन्य केही व्यक्ति समेत पक्राउ परेका छन् । आज सार्वजनिक बिदा परेका कारण प्रहरील म्याद थपका लागि शुक्रबार मात्र अदालत पेश गर्ने भएको छ। जिल्ला प्रहरी कार्यलय कास्किका एक अधिकारीले भने- "बुधबार राती पक्राउ गरेका छौँ, म्याद थप पछि मात्र अन्य जानकारी गराउँला ।"










