१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राउन सुगर कारोबार गरेको आरोपमा र्‍यापर लाहुरे पक्राउ



अ+ अ-

काठमाडौँ । चर्चित र्‍यापर तथा रियालिटी शो रोडिजका निर्णायक आशिष राना लाहुरे कास्कीबाट पक्राउ परेका छन् । लाहुरेलाई ब्राउन सुगर कारोबार गरेको आरोपमा बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।  
उनि संगै अन्य केही व्यक्ति समेत पक्राउ परेका छन् । आज सार्वजनिक बिदा परेका कारण प्रहरील म्याद थपका लागि शुक्रबार मात्र अदालत पेश गर्ने भएको छ। जिल्ला प्रहरी कार्यलय कास्किका एक अधिकारीले भने- "बुधबार राती पक्राउ गरेका छौँ, म्याद थप पछि मात्र अन्य जानकारी गराउँला ।"