३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याका पूर्व राष्ट्रपति मोइको ९५ वर्षको उमेरमा निधन



अ+ अ-

केन्याका पूर्व राष्ट्रपति डानियल अराप मोइको ९५ वर्षको उमेरमा निधन भएको छ । मोइ महिनौ देखि अस्पतालको शैयामा थिए । मोइ केन्याका सबैभन्दा लामो समयसम्म राष्ट्रपतिका रुपमा रहेका व्यक्ति थिए । उनले २४ वर्षसम्म आफ्नो कार्यकाल निर्वाह गरेका थिए ।

उनको मृत्यु भएको घोषणा राष्ट्रपति उहुरु केन्याटाले गरेका हुन् । मोइको छोरा सेन्याटर गिडियोन मोइले नैरोबी हस्पिटलमा आफ्ना पिताको आज बिहान निधन भएको बताए ।

मोइ एक विधालयका शिक्षक थिए जस्ले केन्याको राष्ट्रपतिका रुपमा चौबिस वर्ष बिताए । उनले जनता र देशको स्वतन्त्रताका लागि जिवनभरी नै संघर्ष गरे ।