१९ असार २०८३, शुक्रबार
,
Latest
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासललाई म्यान्चेस्टर सिटीले हरायो



अ+ अ-

काठमाडौँ । कारावाओ (इएफएल) कप अन्तर्गत पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि जित निकालेको छ ।

गएराति भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले न्युक्यासललाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

सिटीको जितमा खेलको ५३ औं मिनेटमा एन्टोनी सेमेन्यो र ९०+९ औं मिनेटमा रायन चेर्कीले गोल गरे । दोस्रो लेगको खेल फेब्रुअरी ५ मा सिटीको घरेलु मैदानमा हुनेछ ।

सेमिफाइनलकै दोस्रो खेलमा आज मध्यरातमा आर्सनल र चेल्सी भिड्दैछन् ।