२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सालको काठ बरामद



अ+ अ-

नारायणपुर । गढवा राजपुर गाउँपालिका–७ पटौलीमा नाकास्थित मारुरीखोलाबाट आज इलाका प्रहरी कार्यालय गढवाले अवैध सालको काठ बरामद गरेको छ । अधैव रुपमा सालको काठ निकासा हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त सालको काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार काठ छोडेर तस्करहरु फरार भएको अवस्थामा काठ फेला परेको जानकारी दिए। उक्त काठ आवश्यक कार्वाहीका लागि सब डिभिजन वन कार्यालय पठाइने प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।