२७ भाद्र २०८३, शनिबार
,
Latest
एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा खुल्यो जागिर, कहाँ कसरी दिन सकिन्छ आवेदन (सुचना सहित)



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सयौ जना अधिकृत क्याडेट माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले एक सुचना जारी गर्दै १५० जना अधिकृत क्याडेट माग गरेको हो ।

निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना …