२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्पदा क्षेत्रकाे अवलाेकन (फाेटाे फिचर)

अ+ अ-
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहराको अवलोकन गर्दै । तस्बिर ःप्रदीपराज वन्त/रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्ययोजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहराको अवलोकन गर्दै । तस्बिर ःप्रदीपराज वन्त

पुनःनिर्माण धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्ययोजनामा काठमाडौँको सुन्धारास्थित पुनःनिर्माण भइरहेको धरहरा ।
राष्ट्रपति भण्डारीबाट रानीपोखरी पुनःनिर्माणको अवलोकन राष्ट्रपति विद्यादेवी भण्डारी विसं २०७२ को भूकम्पबाट क्षति भएको काठमाडौँको रानीपोखरीस्थित पुनःनिर्माण हुँदै गरेको बालगोपालेश्वर मन्दिरको शनिबार अवलोकन गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार काठमाडौँको रानीपोखरीस्थित पुनःनिर्माण हुँदै गरेको बालगोपालेश्वर मन्दिरबारे जानकारी लिनुहुँदै
दरबार हाइस्कूलको कक्षाकोठा अवलोकन भूकम्पले क्षति पु¥याएपछि चिनियाँ सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको काठमाडौँको रानीपोखरीस्थित दरबार हाइस्कूलको कक्षाकोठा शनिबार अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
निर्माणाधीन हनुमानढोका अवलोकन राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीनको सहयोगमा निमार्णाधीन हनुमानढोका दरबार अवलोकन गर्दै । साथमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी