१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा केही बेरअघिबाट बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी ओलीले विकसित राजनीतिक घटनाक्रमबारे सम्बोधन गरिरहेका छन् ।

सम्बोधनपछि बैठक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा केन्द्रित हुने बताइएको छ ।