२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्री तथा सेना दिवसमा नि:शुल्क ‘वृहत प्रदर्शनी’ गर्दै नेपाली सेना



अ+ अ-

नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा निःशुल्क ‘वृहत प्रदर्शनी’ आयोजना गरेको छ । ‘वृहत प्रदर्शनी’ कार्यक्रम जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा हुने बताईएको छ ।

कार्यक्रम बिहानको १० बजेदेखि बेलुकीको ७ बजेसम्म हुनेछ । कार्यक्रममा उपस्थित हुनको लागि पश्चिम गेट (महानगरपालीका अगाडी) बाट प्रवेशद्वार बनाईएको छ ।

उक्त कार्यक्रम फाल्गुण १ गतेदेखी ३ गते सम्म हुने बताईएको छ । कार्यक्रममा विभिन्न प्रदर्शनीहरु देखाईने छ ।