२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्री तथा सेना दिवसमा नि:शुल्क ‘वृहत प्रदर्शनी’ गर्दै नेपाली सेना



अ+ अ-

नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस २०७६ को अवसरमा निःशुल्क ‘वृहत प्रदर्शनी’ आयोजना गरेको छ । ‘वृहत प्रदर्शनी’ कार्यक्रम जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा हुने बताईएको छ ।

कार्यक्रम बिहानको १० बजेदेखि बेलुकीको ७ बजेसम्म हुनेछ । कार्यक्रममा उपस्थित हुनको लागि पश्चिम गेट (महानगरपालीका अगाडी) बाट प्रवेशद्वार बनाईएको छ ।

उक्त कार्यक्रम फाल्गुण १ गतेदेखी ३ गते सम्म हुने बताईएको छ । कार्यक्रममा विभिन्न प्रदर्शनीहरु देखाईने छ ।