२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतमा चार नेपाली कामदारको मृत्यु



अ+ अ-

काठमाडौं । कुवेतमा चार नेपाली कामदारको मृत्यु भएको छ। बुधबार साँझ बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर चार नेपाली कामदारको मृत्यु भएको हो।

कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा चार नेपाली कामदारले ज्यान गुमाउनुका साथै अन्य तीन जना घाइते भएका छन् । घाईतेहरुको पहिचान खुल्न सकेको छैन।

घाईतेहरुलाई उपचारका लागि जहरा अस्पतालमा लगिएको अरब टाईम्सले जनाएको छ।

अरु थप तीन जना पनि पुरिएको हुन सक्ने बताइएको छ।