११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन रास्वपाका वरिष्ठ नेतामा मनोनित ,२६ नयाँ केन्द्रीय सदस्य थपिए



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेताका रुपमा मनोनित भएका छन् ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई आमन्त्रित सदस्य सहित वरिष्ठ नेताकारुपमा मनोनित गरेको हो । बैठकले मेयर शाह निकट २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बैठकले एकतापछि बालेन शाहसहित २६ जनालाई केन्द्र सदस्यमा मनोनयन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयोे।

बैठकले विवेकशिलसाझा पार्टीबाट समाहित भएका ७ जनालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । बैठकले बालेन निटक सुनिल लम्साललाई पार्टीको महामन्त्रीमा मनोनित गरेको छ । यसअघि कविन्द्र बुर्लाकोट महामन्त्रीका रुपमा थिए । अब रास्वपमा दुई महामन्त्री भएका छन् । त्यस्तै बालेन समूहबाटै भूपदेव शाह सहमहामन्त्री मनोनीत भएका छन् ।

अब रास्वपामा सहमहामन्त्री पनि २ जना भएका छन् । यस अघि विपिनकुमार आचार्य सहमहामन्त्री रहेका थिए । यस्तै बालेन समूहबाटै सस्मित पोखरेल सहप्रवक्ता मनोनित भएका छन् । उनीहरु तीनै जना काठमाडौँ महानगरका मेयर बालेन शाहको सचिवालय समूहमा रहेका थिए ।

दुई चरणमा मनोनीत भएका यी हुन् रास्वपाका केन्द्रीय समिति सदस्यहरू :

पहिलो चरणमा:

१) समिक्षा वास्कोटा

२) प्रकाशचन्द्र परियार

३) सुरज प्रधान

४) नवराज थापा

५) आशुतोष प्रधान

६) धनेज थापा

७) रञ्जु दर्शना

दोस्रो चरणमा :

१) बालेन्द्र शाह

२) सुनिल लम्साल

३) भूूपदेव शाह

४) सागर ढकाल

५) सस्मित पोखरेल

६) लक्ष्मण थारू

७) रमेश पौडेल

८) सन्तोष गिरी

९) खगेन्द्र सुनार

१०) डा.नमिता यादव

११) गनेश पौडेल

१२) सरिता ज्ञवाली

१३) सुसान्त बैदिक

१४) लक्ष्मि बर्देवा

१५) शिव यादव

१६) रोहन कार्की

१७) अनन्तराज तिमिल्सीना

१८) रामकुमार ढुंगाना

१९) प्रदीप ज्ञावाली

२०) जेम्स कार्की

२१) मधुसुदन ढकाल

२२) ओजश्वी थापा

२३) केपी खनाल

२४) आदित्य आचार्य

२५) प्रदिप पाण्डे

२६) खेमराज साउद