५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठक सुरू



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो ।

केन्द्रीय समितिमा लैजाने एजेण्डाहरु तय गर्नका लागि सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र समानुपातिकको बन्दसूचीमा रहेको नामबारे छलफल हुने बताईएको छ ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि यो पहिलो सचिवालय बैठक हो । सचिवालय बैठकपछि केन्द्रीय समिति बैठक बस्ने बताईएको छ ।




भर्खरै