२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सा‌ंसद दुर्गाप्रसाद उपाध्यायको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले बताएका छन् ।

क्यान्सर रोगबाट पिडित सांसद उपाध्यायको आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए । उनी प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए । २०३१ सालमा रुपन्देहीमा जन्मिएका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आएका थिए ।

२०५४ सालमा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्यायय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए ।